घरायसी काम सकेर जुम्लाका महिलाहरू जडीबुटी सङ्कलन गरी त्यसको विक्रीबाट आत्मनिर्भर बन्न थालेको बताउँछन्। घर नजिकैको वनमा र पाटन क्षेत्रमा पाइने जडीबुटी सङ्कलन गरेर विक्री गर्ने गरेका उनीहरूले त्यसबाट घरायसी खर्चका साथै छोराछोरीको पढाइ खर्च जुटाउन सहज भएको बताउँछन्।सिङ्गो गाउँ तरकारी खेतीबाट आत्मनिर्भरकर्णाली क्षेत्रमा पाइने यार्सा गुम्बा, जटामसी, खिरौलो, सेता चिनी, पाखनबेद, सुगन्धवाल, गुच्ची च्याउ, रातो च्याउ, वन लसुन लगायतका जडीबुटी उनीहरू सङ्कलन गर्छन्।
Nepal
Unlimited Portal Access + Monthly Magazine - 12 issues-Publication from Jan 2021 |
Buy Our Merchandise (Peace Series)
SCAN and Contribute
- Details
- Category: Nepal
13